‘सरकारले सुनोस्, स्वास्थ्य क्षेत्रमा राजनीति किन ? काठमाडौं।ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश हुनुनपर्ने बताएका छन्।आईतवार वीर अस्तालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलभ हुने भएकाले ब्लडक्यान्सर हुँदैमा आत्तिनु नपर्ने बताएका छन्।यसैगरि क्यान्सर पीडित रुबी क्षेत्रीले स्वास्थ्यमा सरकारले राजनीति गर्नुनहुने बताएकी छन्।उनले चिकित्सकहरुले ब्लड क्यान्सरको क्षेत्रमा सेवा दिने प्रक्रियालाई सहज बनाउन लागेकोले यसमा साथ दिन आवश्यक रहेको सकेत बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्