हेल्लो बुद्ध एयर, त्रसित यात्रुलाई जवाफ कहिले दिने ? काठमाडौं। बुद्ध एयरको विमानमा पछिल्लो समय लगातार समस्या आइरहेका छन्। नेपालको सबैभन्दा उत्कृष्ट हवाई सेवा प्रदायक भनेर दाबी गर्ने बुद्धका विमानमा आएका यस्ता समस्याले यात्रुहरुमा यात्रा गर्न आशंका पैदा भईरहेको छ। जहाजको इन्जिनमा समस्या आएका कारण आकस्मिक अवतरण गर्नुपरेको भन्दै बुद्ध एयरले यस्ता प्राविधिक समस्या आउनुलाई स्वभाविक भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्