अर्थमन्त्रीज्यू, बीमा क्षेत्रमा खेलवाड किन ? काठमाडौं। अर्थमन्त्रालय अन्तर्गतको बिमा समितिले मंसिर ९ गते ‘स्वदेशी कम्पनीमा मात्रै पुनर्बिमा गर्नुपर्ने’ निर्देशन जारी गर्यो। यसले गर्दा अबदेखि बीमा कम्पनीहरुले स्वदेशी पुनर्बिमा कम्पनीसँग मात्रै बिमा गराउन पाउने भएका छन्। यसले समग्र मुलुकको बीमा जोखिमलाई केन्द्रिकरण गरिदिएको छ । जसले गर्दा एउटा कम्पनी डुब्दा पुरै बीमा क्षेत्र नै धारशाही हुने अवस्था आउने भएको छ। यसलाई हामीले व्याड न्यूजमार्फत प्रस्तुत गरेका
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्