सुरक्षाकर्मीको सुरक्षामा ध्यान खोइ ?
काठमाडौं। पुसको चिसोमा हिमाली क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरु निकै कष्टका साथ जिम्मेवारी पुरा गर्न बाध्य छन्। न्यानो ब्यारेक र सञ्चार सुविधाको अभाव छ। विपतबाट घेरिएमा तत्कालै खोज र उद्धारको व्यवस्था छैन। इन्धन, बिजुली र अन्य वैकल्पिक व्यवस्थाको अपुग छ। मुलुककै सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी आफ्नै सुरक्षा दाउमा राखेर जिम्मेवारी पुरा गर्न बाध्य छन्। यस विषयलाई हामीले व्याड न्यूजमा प्रस्तुत गरेका छौं।
प्रतिक्रिया दिनुहोस्