फिल्म हल खुल्ने विद्यालय चाहिं बन्द किन ? काठमाडौं। कोरोना भाइरसको तेस्रो लहर लागेसँगै सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। तर, राजनीतिक पार्टीका जिल्ला अधिवेशन भने चलिरहेका छन्। अन्य भीडभाडजन्य गतिविधिहरू नियमित सञ्चालन भइरहेको छ। यस्तो बेलामा सरकारले भिडभाड नियन्त्रण नगरि विद्यालय मात्र बन्द गरेको छ। यो विषयलाई हामीले व्याड न्यूजको रुपमा प्रस्तुत गरेका छौं।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्