पिसिआर रिर्पोट बेच्ने पसल, कहिले बन्द होला ब्यापार ! काठमाडौं। राजधानीका अस्पतालले ८ हजारदेखि १८ हजार रुपैयाँसम्म असुलेर नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको तथ्य बाहिर आएको छ।अपराध महाशाखाको टोलीले गएको मंगलबार नक्कली पिसिआर रिपोर्ट बनाइदिएको भन्दै भक्तपुरको मध्यपुर थिमि गट्ठाघरमा अवस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडका दुई र काठमाडौं तीनकुनेमा अवस्थित कान्तिपुर अस्पताल प्रालिका दुई कर्मचारीलाई पक्राउ गरेको छ। यस विषयलाई हामीले व्याड न्यूजमा प्रस्तुत गरेका छौं।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्