वर्ल्ड लिंक, तार कहिले उठाउने ? काठमाडौं। राजधानिको दरवारमार्ग स्थित होटल याक एण्ड यति नजिकै रहेका टान्सफार्मरमा आगलागि भयो । आगलागिपछि इन्टरनेटका तारहरु जले। इन्टरनेट प्रदायक संस्था वल्र्ड लिंक लगायत अन्य संस्थाहरुले केहि दिन लगाएर तारहरु फेरे। तर, पुराना तारहरुलाई भने बाटाभरि असरल्ल पारेर छोडिदिए। यो विषयलाई हामीले ब्याड न्यूज मार्फत प्रस्तुत गरेका छौं।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्