खोपकै भीडले कोरोना बढाउने त होईन ? काठमाडौं। नेपालमा अहिले कोरोनाविरुद्धको खोप लगाउने भीडको दिन प्रति दिन बढीरहेको छ। यसले गर्दा संक्रमणको जोखिम पनि बढ्न सक्ने डर छ। यस विषयमा खोप लगाउन गएकासँग कुराकानी गर्दा पहिले संक्रमणको खासै गर नभएको र अहिले बढी संक्रमित देखिन थालेपछि खोप लगाउन आएको बताउछन्। यो विषयलाई हामीले व्याड न्यूज मार्फत प्रस्तुत गरेका छौं।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्