युक्रेनको युद्धमा एक नेपाली युक्रेनमा रहेका एक नेपाली युवा प्रताप बस्नेतले आफू युक्रेनको लागि लड्न गइरहेको बताएका छन्।सामाजिक सञ्जालमा प्राप्त उनको भिडियोमा चर्चामा रहेको छ।युक्रेनको लागि अन्तिम साससम्म लड्ने उनको भनाई रहेको छ।रुसविरुद्धको युद्ध लड्न आफू सेनामा भर्ती भएको उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्