देश नछाडेका युक्रेनी, यसरी गर्दैछन् रुसी गोलीबारीको सामना युक्रेनमा रुसले जल, थल र हवाई आक्रमण जारी राखेको हप्तौं भइसकेको ।कैयौं सुन्दर शहरहरु खण्डहर बनिसक,हजारौं नागरिक हताहत भइसके,हवाई हमला शुरु भइसकेको छ।सर्वसाधरण बस्ने स्थानमा लगातार गोलीबारी भइरहेका छन्।तर मान्छेहरु घर छाड्न चाहिरहेका छैनन्।झण्डै २५ लाख युक्रेनीले देश छाडेर भागिसकेका छन्।जमिनमुनि रहेका कोठाहरूमा महिला, केटाकेटी र बूढाबूढी राखिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्