युक्रेन हमलाले रुसी जनताका आखाँमा पनि छल्किरहेको छ आँसु यक्रेन माथिको जारी आक्रमणले रुसी अर्थतन्त्रसँगै जनताको दैनिक जीवनमा पनि गम्भीर असरहरु देखिन थालेका छन् । यतिबेला लाखौं रुसी सैनिक युक्रेनमा लडिरहेका छन् । क्षति रुसतर्फ पनि भइरहेको छ। रुसमा पनि जताततै शोकको वातावरण छ । दैनिक जसो रुसी सेना युक्रेन युद्धमा मारिरहेका छन् तर, रुसी नागरिकको पीडा पनि कम छैन।युद्धको मुल्य रुस र रुसी जनताले पनि चुकाइ रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्