रुसी सेना फर्किए, आफन्तको चिहान खोज्दै युक्रेनी एजेन्सी। युक्रेनका केही शहरबाट रुसी सैनिकहरू फिर्ता भएका छन्। सैनिक फिर्ता भएसँगै युक्रेनी स्वयंसेवकहरू शवहरू पुर्नेकाम गरिरहेका छन्। खाली स्थान चिहानहरूले भरिएका छन्। लाशहरू गाडिएका ठाउँमा पहिचानकालागि प्लेकार्ड राख्ने गरिएको छ। युद्धका कारण अलग भएका परिवारका अन्य सदस्यहरू घर फर्किन थालेका छन्। उनीहरु यतिखेर फर्किएर आफ्ना प्रियजनको चिहान खोजिरहेका छन्। सैनिकहरू फर्किएपनि फेरि फर्केर आउने त्रास बाँकी नै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्