काठमाडौँको तापक्रम ३१ डिग्री पुग्यो
नेकपा एमाले संसदीय दलको बैठक आज ३ बजे बस्दै छ।राजनीतिक तथा वैचारिक प्रशिक्षण दिँदै माओवादी।काठमाडौँको तापक्रम ३१ डिग्री पुगेको छ।नेपाली श्रमिकको भर्ना निःशुल्क गर्न यूएई सहमत भएको छ।रुसले अमेरिकी राष्ट्रपति माथि प्रतिबन्ध लगाएको छ।
प्रतिक्रिया दिनुहोस्