स्थानीय निर्वाचनलाई तोकिए ६७६ निर्वाचन अधिकृत
राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता आज भेटवार्ता भएको छ।स्थानीय तहको निर्वाचनको लागि मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशित हुने भएको छ।स्थानीय निर्वाचनलाई ६७६ निर्वाचन अधिकृत तोकिएका छन्।कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ र विश्व रङ्गमञ्च दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै।
प्रतिक्रिया दिनुहोस्