धनगढीबाट काठमाडौंका लागि उडेको जहाज आकस्मिक नेपालगञ्ज अवतरण काठमाडौं। निर्वाचन आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दैछन् । स्थानीय तह चुनाव केन्द्रित तयारी तथा अनुगमन समितिको बैठक बालुवाटारमा बसेको छ। नेपालले भारतमा थप ३२५ मेगावाट विजुली बेच्ने अनुमति पाएको छ। नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थको आयात आधा भन्दा बढीले घटाउन सरकारलाई सुझाव दिएको छ। यात्रुमा स्वास्थ्य समस्या देखिएपछि बुद्ध एयरको विमान नेपालगञ्जमा अवतरण गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्