प्रचण्डको निर्देशन : ‘इँटको जवाफ पत्थर’ले दिनुपर्छ
काठमाडौं। प्रचण्डको निदेर्शन- `इँटाकाे जवाफ पत्थर´ले दिनुपर्छ। मूल्यवृद्धि नियन्त्रण नगरे आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी रहेको छ। संसदीय समितिले सुपारी आयतको इजाजत रोक्न सरकारलाई निर्देशन दिएको छ। सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ। जातीय छुवाछुत मुद्दामा सप्तरीका पाँच जनाले कैद र जरिवानाको सजाय पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्