भारतमा ओमिक्रोन एक्सई भेरियन्टको पहिलो सङ्क्रमित फेला
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आज टाइफाइडविरुद्धको खोपको उद्घाटन भएको छ।निर्वाचन आयोग आचारसंहिता कार्यान्वयन गर्ने अन्तिम तयारीमा जुटेको छ रभोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको हो।भारतमा ओमिक्रोन एक्सई भेरियन्टको पहिलो सङ्क्रमित फेला परेको छ।बीबीसी मास्टर सेफको टोली आज काठमाडौँ आइपुग्दै छ र रुसी राष्ट्रपतिको दुई छोरीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ।
प्रतिक्रिया दिनुहोस्