पूर्वी युक्रेनका बासिन्दालाई तत्काल घर छाड्न आह्वान
आज अपरान्न ४ बजे मन्त्रिपरिषद बैठक बस्दै छ।नेपालै बजारमा सुनको मूल्य बिहिबार तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ।ऋषि धमलाले प्रेस काउन्सिललाई स्पष्टीकरण बुझाएका छन्।पूर्वी युक्रेनका बासिन्दालाई तत्काल घर छाड्न आह्वान गरिएको छ र पोखरामा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस्