नेपाल टेलिकमले कमायो ७ अर्ब ३३ करोडको नाफा
निर्वाचन आचारसंहिताको ६ विषयमाहरुमा एमालेले असहमति जनाएको छ।स्वास्थ्य बिमा बोर्डले अब बिमितहरुले मोबाइलबाट बीमको अनलाईन नवीकरण गर्न मिल्ने सुविधा ल्याएको छ। नेपाल टेलिकमले ७ अर्ब ३३ करोडको नाफा कमाएको छ। भारतले आर्थिक संकटमा परेको श्रीलंकालाई सहयोग प्रधान गरेको छ र मैत्रीपूर्ण खेलमा रहेको नेपाली फुटसल टोली डर्डोइसँग ३ का विरुद्ध १ गोलअन्तरले पराजित भएको छ।
प्रतिक्रिया दिनुहोस्