उद्योग मन्त्रालयकको जिम्मेवारी दिलेन्द्रप्रसाद बडू
काठमाडौं। दिलेन्द्रप्रसाद बडूलाई उद्योग मन्त्रालयाको जिम्मेवारी दिइएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्दप्रसाद शर्मा कोइराला नियुक्त भएका छन्। राप्रपा नेपालले भोलि चुनाव चिन्ह र घोषणपत्र सार्वजनिक गर्ने भएको छ। सप्तरीमा गर्भपतन गराएको आरोपमा एक वर्ष कैद सजाय सुनाएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेका कारण मधेसी जनताले अधिकार नपाएको आरोप लगाएका छन्।
प्रतिक्रिया दिनुहोस्