सगरमाथा आरोहण गर्न २०४ जनाले पाए अनुमति काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले चिनियाँ समकक्षी ली झान्सुसँग कुराकानी गरेका छन्। निर्वाचन आयोगले आज राति १२ बजेबाट लागु हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचमा कडाई गरिएको छ। एकीकृत समाजवादीले शनिबार काठमाडौंमा जनसभा गर्ने २६ गते भृकुटीमण्डपमा जनसभा गर्ने भएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न यस वर्ष २०४ जनाले अनुमति लिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्