काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडा बढ्यो आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको घरघरमा चैते दसैं मनाइँदै छ।काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडा बढ्यो,वैशाख १ देखी लागू हुने।मौसम पूर्वानुमानले आज देशको विभिन्न ठाउँमा वर्षाको सम्भावना रहेको छ।जाजरकोटमा टाइफाइडविरुद्ध खोप दुई चरणमा लगाइने भएको छ र विल स्मिथलाई १० वर्षसम्म ओस्कारमा भाग लिन प्रतिबन्ध लगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्