सरकारले भोली रामनवमीको अवसरमा सार्वजनिक विदा दिने
सरकारले भोली रामनवमीको अवसरमा सार्वजनिक विदा दिने भएको छ।स्थानीय तहको म्यादको पेशी वैशाख २ गते हुने भएको छ।माल्टामा मापसे गरेर मोटरसाइकल हाँक्ने नेपाली पक्राउ परेका छन्।अस्ट्रेलियाले युक्रेनमा सशस्त्र सैन्य ट्रक पठाएको छ र राष्ट्रिय महिला बिच भलिबल उपाधि पुलिस क्लबले जितेको छ।
प्रतिक्रिया दिनुहोस्