उम्मेद्वारले ११ दिन भित्र निर्वाचनको प्रचारप्रसार सक्नुपर्ने
काठमाडौं उपत्यकाको प्रहरी कार्यालयहरूको नाम परिवर्तन गरिएको छ।कांग्रेस कार्यसम्पादन समिति बैठक दिउँसो २ बजे बस्दै छ।स्थानिय चुनावमा उम्मेद्वारहरुले ११ दिन भित्र निर्वाचनको प्रचारप्रसार सक्नुपर्ने आयोगले बताएको छ।मारिउपोलमा जित हासिल गरेको रुसी राष्ट्रपतिको दाबी गरेका छन् र राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड बैठक सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस्