चुनाव लड्न ओखलढुङ्गाका २० शिक्षकले छाडे जागिर
काठमाडौं। पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मतादाता नामावलीमा थपघट नहुने निर्वाचन आयोगले निर्णय गरेको छ। स्थानीय निर्वाचनको सुरक्षाको नीजि क्षेत्रका हेलिकप्टर प्रयोग हुने भएको छ। चुनाव लड्न ओखलढुङ्गाका २० शिक्षकले जागिर छाडेका छन्। कांग्रेस केन्द्रीय कार्यसम्पादनको बैठक भोलिलाई सरेको छ।
प्रतिक्रिया दिनुहोस्