स्थानीय निवार्चनको उम्मेदवारी दर्ता सुरू काठमाडौं। विन्दावासिनी ​ हाइड्रोपावरको १० लाख कित्ता (आईपीओ) बिक्री खुल्ला भएको छ। राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन गरेको छ। । गोरखामा सत्ता गठबन्धनमा तालमेल हुन नसकेपछि नेपाली काँग्रेस बाहिरिएको छ। स्थानीय तहको निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सुरू भएको छ। चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्