मेयरमा उठ्न एमालेका दुई सांसदले दिए राजीनामा काठमाडौं। नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। प्रदेश नम्बर १ का दुई प्रदेशसभा सदस्यहरुले राजीनामा दिएका छन्। नेपाली कांग्रेस बकैया कार्यसमितिले निर्वाचनमा गठबन्धन नगर्ने घोषणा गरेको छ। गैंडाकोटमा गठबन्धनको विरोध गर्दै वडा सभापतिसहित ५५ जना कांग्रेस कार्यकर्ताले सामूहिक राजीनामा घोषणा गरेका छन्। फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम लामा चुनिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्