सातौँ भूकम्प स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं। बागलुङमा सत्ता साझेदार दलहरुले उम्मेदवारीको टुङ्गो लगाएका छन्। ठूला दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले आसन्न निर्वाचनका लागि भक्तपुरमा उम्मेदवार छनोट गरेका छन्। ‘सफा हिमाल अभियान– २०२२’ को टोलीहरू चारवटा हिमालका आधार शिविरमा पुगेका छन्।नेपाली कांग्रेसले बारा जिल्लाका सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ। गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
प्रतिक्रिया दिनुहोस्