५ बजेर ५० मिनेट सम्म ५४ हजारले गरे उम्मेदवारी दर्ता काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतपत्र भोलिदेखि ढुवानी गर्ने भएको छ। एसियाली खेलकुदको छनोटमा खेलाडीले आफ्नै खर्चमा छनोट खेल्नुपर्ने भएको छ। रेफ्री संघको अध्यक्षमा बुद्दिबहादुर गुरुङ निर्विरोध चयन भएका छन्। आयोगले निर्धारण गरेको ५ बजेसम्मको समयमा ४७ हजार ६१७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाल क्रिकेट संघले नेपालको आधिकारिक टी–२० लिगको रुपमा नेपाल टी–२० प्रतियोगिताको घोषणा गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्