रुसी विदेशमन्त्रीले दिए युक्रेनलाई तेस्रो विश्वयुद्धको चेतावनी
काठमाडौं। रुसी विदेशमन्त्रीले युक्रेनलाई तेस्रो विश्वयुद्धको चेतावनी दिएका छन्। भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने आईएमएफको प्रक्षेपण रहेको छ। गभर्नर महाप्रसाद अधिकारीको रिटमा सुनुवाई भएरहेको छ। आज राति च्याम्पियन्स लिगको सेमिफाइनलमा इङ्ल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया दिनुहोस्