भोजपुरमा एमालेसँग तालमेल गर्नेलाई माओवादीले गर्यो कारवाही काठमाडौं। भोजपुरमा एमालेसँग तालमेल गर्नेलाई माओवादीले कारवाही गरेको छ। शिवपुरी राष्ट्रिय निकुञ्जस्थित तारेभिर क्षेत्रमा भिषण आगलागी भएको छ। महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा बिहीबा सुनुवाई हुने भएको छ। पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २६१ जना सक्रिय संक्रमित रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्