पोल भाडा नतिर्ने कम्पनीको तार काट्ने चेतावनी काठमाडौं।नेपाल विद्युत् प्राधिकरणले पोल भाडा नतिर्ने कम्पनीलाई तार काट्ने चेतावनी दिएको छ। बुटवलमा रातिको समयमा सटर फोरेर करिब चार सय तोला सुन चोरी भएको छ। एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको संज्ञा दिएका छन्।बारामा दुई सय केजी गाँजासहित दुई जना भारतीय प्रकाउ परेका छन्। विप्लव नेतृत्वको नेता धर्मेन्द्र वास्तोला र वली पदमुक्त भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्