श्रीलंकालार्ई ६० कारोड अमेरिकी डलर अनुदान गर्ने विश्व बैकंको निर्णय
काठमाडौं। हाल देशभर २५२ जना सक्रिय संक्रमित रहेका छन्। समयमा विद्युत्को महसुल नबुझाएको भन्दै तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत् लाइन काटिएको छ। आरजु देउवाले महिलाहरूको उजुरी हेर्ने छुट्टै सरकारी निकाय जिल्ला जिल्लामा नभएकोमा असन्तुष्टि व्यक्त गरेकी छन्। गहुँको न्यूनतम समर्थन मूल्य १६५ तोकिएको छ। श्रीलंकालाई विश्व बैंकले ६० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस्