स्वतन्त्र उम्मेदवार दिन सघाएको भन्दै सप्तरीमा युवाको हत्या
चुनाव प्रचार गर्न विराटनगरका मेयरले दिए राजीनामा दिएका छन्। बागी उम्मेदवारलाई मनाउन गृहमन्त्री बालकृष्ण खाँण भरतपुर पुगेका छन्। स्वतन्त्र उम्मेदवार दिन सघाएको भन्दै सप्तरीमा दलित युवाको हत्या गरिएको छ। नेपालमा ३० लाख बढीले लगाए बुस्टर डोज लगाएका छन्। सशस्त्र प्रहरीको एआइजीमा राजु अर्याल बढुवा भएका छन्।
प्रतिक्रिया दिनुहोस्