आजदेखी थप ७ विमानस्थल दैनिक १८ घण्टा चल्ने आजदेखी थप ७ विमानस्थल दैनिक १८ घण्टा चल्ने भएका छन्।निर्वाचन आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्दै छ।म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।प्रधानमन्त्रीको निवासअगाडि निर्माण व्यवसायीहरुलो धर्ना कार्यक्रम गरेका छन् र युक्रेनसँग वार्ता अगाडि बढाउन रुसी विदेशमन्त्री सहमत भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्