वृद्ध भत्ता हामीले नै सुरू गरेका हौंः माधव नेपाल
माधव नेपालले वृद्ध भत्ता दिन हामीले नै सुरू गरेका हौं भनेका छन्। काठमाडौं महानगरको मेयरकी उम्मेद्वार सिर्जना सिंहले गरिन् आफ्नो सात संकल्प सार्वजनिक।लोसपाले भोली घोषणापत्र सार्वजनिक गर्ने भएको छ।नेपालको आर्थिक वृद्धिदर ५.४९ प्रतिशत रहने सरकारले अनुमान गरेको छ।भरतपुरमा ट्याङ्करले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्