केपी ओलीले यति ग्रुपसँग मिलेर भष्ट्राचार गरे : माधव नेपाल
काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले यति गु्रपसँग मिलेर भष्ट्राचार गरेको आरोप लगाएका छन्। परीक्षा नरोकि त्रिभुवन विश्वविद्यालयले जेठ १३ गतेसम्म बिदा दिने भएको छ। हालसम्म एक करोड ७७ लाख मतपत्र छापिएको छ। बैशाख ३० गते सार्वजनिक विदा दिन निर्वाचन आयोगले आग्रह गरेको छ। २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रतिक्रिया दिनुहोस्