आज करिब ८ हजार जनाले लिए उम्मेदवारी फिर्ता काठमाडौं। निर्वाचन आयोगले निर्वाचनको नमूना मतपत्र सार्वजनिक गरेको छ। आज करिब ८००० जनाले लिए उम्मेदवारी फिर्ता लिएका छन्। सुरक्षा निकायमा म्यादी प्रहरीलाई प्राथमिकता दिन गृहमन्त्रीको निर्देशन दिएका छन्। स्थानीय निर्वाचनमा २० हजार पर्यवेक्षक खट्ने निर्वाचन पर्यवेक्षण समिति नेपालले जनाएको छ। बसको ठक्करबाट धादिङमा एक स्कुटर चालकको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्