देशभर ३५३ उम्मेदवार निर्विरोध निर्वाचित
काठमाडौं। निर्वाचन आयोगले काठमाडौं महानगरका मेयरका उम्मेदवार केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ। काँग्रेसले बागीलाई उम्मेदवारी निष्क्रिय गर्न आग्रह गरेको छ। दार्चुलामा अनुमतिबिनै यार्सागुम्बा सङ्कलन गरिएको छ। स्थानीय निर्वाचनमा देशभर ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। दुई रुसी युद्धपोत ध्वस्त पारिएको युक्रेनले दाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस्