भुवन केसी लगायतका कलाकारहरु कांग्रेसमा प्रवेश कलाकार भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्काले गरे कांग्रेसमा प्रवेश।रिभर फल्स पावरले आईपीओ निष्कासन गर्ने भएको छ।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९८ हजार २०० कायम भएको छ।चार महिनामा चितवनका ३१ स्थानमा बर्डफ्लु भेटिएको छ र भारतको राजस्थानमा झण्डाको विषयलाई लिएर झडप हुँदा इन्टरनेट सेवा अवरुद्ध गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्