तत्कालको लागि नेपालमा इन्टरनेट सेवा नरोकिने
दाङमा बाढीले बगाउँदा एक जना किशोरीको मृत्यु भएको छ।सञ्चार मन्त्रालयले डलर सिफारिस गर्न सहमत भएपछि तत्कालको लागि नेपालमा इन्टरनेट सेवा नरोकिने भएको छ।बालेन शाहमाथि केशव स्थापितले गम्भीर आरोप लगाएका छन्।हालसम्म साढे ४६ लाखभन्दा बढीले प्यान नम्बर लिएका छन् र नाइजेरियामा भवन भत्किँदा ९ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्