नेपाली काँग्रेसले देशव्यापी चुनावी आमसभा गर्ने काठमाडौं। कांग्रेसले बागीलाई उम्मेदवारी निष्क्रिय गर्न भोलिसम्मको समय दिएको छ। रुकुमपश्चिममा माओवादी केन्द्रका दुई पक्षबीच झडप भएको छ। एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना दर्ता भएका छन्। ११ लाख युक्रेनी आफ्नो मुलुक प्रवेश गरेको रुसले दाबी गरेको छ। काँग्रेसले देशव्यापी चुनावी आमसभा गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्