राष्ट्रियबाहेक कर्णालीमा थपियो ८ दिन सार्वजनिक बिदा
काठमाडौं। कर्णाली प्रदेश सरकारले विसं २०७९ सालमा प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ। आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य वर्षाको सम्भावना रहेको छ। आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङको विराटनगर जाँदैछन्। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ।
प्रतिक्रिया दिनुहोस्