असन्तुष्ट समूहको भेलाले विप्लवलाई महासचिवबाट हटायो
काठमाडौं। असन्तुष्ट समूहको भेलाले विप्लवलाई नेकपाको महासचिवबाट हटाउने निर्णय गरेको छ। जिम्बावे ‘ए’ ले नेपाललाई १ सय ३७ रनको लक्ष्य दिएको छ। कांग्रेसले भ्रातृ संगठनका अधिवेशन स्थगित गर्न निर्देशन दिएको छ। हावाहुरीका कारण बारामा पाँच करोड बराबरको केरा खेती नष्ट भएको छ। काभ्रेको रोशीमा मिनीबस र जिप ठोक्किँदा ५ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्