चुनावको बेला भारतसँगको सीमा नाका ७२ घण्टा बन्द गरिने काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले देशमा किन गरिबी छ भनेर अडिट गर्नुपर्ने समय आएको बताएका छन्। प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलन २०७९ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यसैगरी, व्यापार घाटा र ‘ब्यालेन्स अफ पेमेन्ट’मा आएको असन्तुलनको समेत अडिट हुनुपर्ने बताएका छन्। यसका साथै लेखा व्यवसायीले इमानदारीपूर्वक सरकारी, निजी र गैरसरकारी संस्थाको अडिट गर्नुपर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्