रुकुम पश्चिमको त्रिवेणीमा कांग्रेस र माओवादी कार्यक्रताबीच झडप
काठमाडौं। मौसम पूर्वानुमानः पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ। रामचन्द्र पौडेलले चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेललाई भेटेका छन्। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर ९ मा कांग्रेस र माओवादी केन्द्रका कार्यक्रताबीच झडप भएको छ। विप्लवले गरे चलाउने र लोहनीलाई पार्टीबाट निलम्बन गरेका छन्। गृहमन्त्री बालकृष्ण खाँण निर्वाचनको सुरक्षा व्यवस्थाबारे जानकारी लिन आज बिहान सप्तरी आइपुगेका छन्।
प्रतिक्रिया दिनुहोस्