गठबन्धनलाई १५–२० वर्ष टिकाउने प्रचण्डको प्रतिवद्धता
अफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्चको अदालतले आदेश दिएको छ।कम्पनी रजिष्ट्रारको कार्यलयमा अतिआवश्यक बाहेकका सेवा बन्द गरिएको छ।दाङमा अवैध हतियार सहित ३ जना पक्राउ परेका छन्।नेपालमा आज थपि १५ जनामा कोरोना पुष्टि हुँदा १७ जना निको भएका छन् र कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्