गठबन्धन राष्ट्रिय आवश्यकता हो: प्रधानमन्त्री
काठमाडौं। काठमाडौंको राष्ट्रिय सभा गृहमा नमूना मतदान गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन्। श्रीलङ्कामा राष्ट्रपतिले पुनः सङ्कटकाल घोषणा गरेका छन्। काठमाडौंको फोहोर १४ दिनपछि उठाउन थालिएको छ। जनकपुरमा पाँच दलीय गठबन्धनले चुनावीसभा गरेका छन्।
प्रतिक्रिया दिनुहोस्