सदन खुल्नासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्छौ : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सदन खुल्नासाथै नागरिकतासम्बन्धी विधेयक पास पास गर्ने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका विरुद्ध बोल्ने नेतालाई कारबाही गर्ने चेतावनी दिएका छन्। जंगल मासेर निजगढमा विमानस्थल नबनाउन नेपाल पर्यावरण संरक्षण तथा संवद्र्धन संघले चेतावनी दिएको छ। निर्वाचन आयोगले स्थानीय निर्वाचनको लागि केन्द्रीय अनुगमन टोली खटाएको छ। श्रीलंकामा पुनः संकटकालको घोषणा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्