तनहुँमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप
काठमाडौं। पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमित थपिएका छन्। जेठ ६ देखि व्यक्तिगत श्रम स्वीकृति अनलाइनबाट पाइने भएको छ। तनहुँमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। एनसेलले चुनाव लक्षित बोजस डेटा अफर ल्याएको छ। पालुङटारमा जसपा र एमालेबीच चुनावी तालमेल भएको छ।
प्रतिक्रिया दिनुहोस्